विद्यासुन्दरको वाणी – ‘सूर्य देखिँदा फोहोर देखिन्न’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 01, 2017 | 08:18:51 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कामपा नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै भने, आजैबाट कामको सुरुवात गर्ने छौं ।

११ बुँदे निर्णण् सार्वजनिक गर्दै उनले आजैबाट सूर्योदय अगावै फोहोर संकलगन गर्ने कार्यको थालनी भएको जानकारी गराए ।बुधबार पदभार ग्रहण गर्दै उनले शहर सफा गर्ने कार्य योजनासहितको फाइलमा पहिलो हस्ताक्षर गरे । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved