जब रामचन्द्र पौडल भावुक हुँदै यस्ता प्रश्नहरु सोधे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 04, 2017 | 08:26:40 AM मा प्रकाशित

laxmi  sunrise bank

कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका छन् ।

निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसरी र कसले चलाउने भन्ने प्रश्न गरेका थिए ।

पौडेलले भने, ‘पार्टीभित्र गतिशीलता कसरी पैदा गर्ने ? कार्यकर्तामा उत्साह र जाँगर कसरी भर्ने ? के गरी जनतामा आशा भरोसा जगाउने भन्नेतर्फ हाम्रो ध्यान जानुपर्छ ।’ नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved