मासुमा ढुसी र किरा भेटियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 08, 2017 | 07:11:57 AM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त बजार अनुगमन गरिरहेका सरकारी टोलीले दोस्रो दिन कुखुरा, खसी र रांगाभैसीका मासु अस्वस्थ तरिकाले बेचिरहेका फेला पारेको छ ।

आपुर्ति ब्यवस्थापन उपभोक्तासहित संरक्षण विभागको संयोजकत्वमा पशु सेवा, विभाग, प्रहरी, उपभोक्ताकर्मी र सञ्चारकर्मी सहितको अनुगमन टोलीले बाधशाला र कोल्डस्टोर अत्यन्त फोहोर हुनुको साथै मासुमा किरासमेत फेला पारेको हो ।

भक्तपुर चारदोवाटोमा रहेको काठमाडौं कोल्ड स्टोरमा अनुगमन गर्दा बारिबाट हेर्दा सफा देखिए पनि कोल्डस्टोरमा सडेको खसीको मासु भेटिएको हो । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved