माओवादी केन्द्रको रुकुममा यो कस्तो हैकम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 08, 2017 | 07:46:02 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ताका जग्गा पास (लिखित) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन् ।

कानुनले तत्कालीन जनसत्ता को लिखितलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखित पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेको छन् ।

हाललाई रुकुमका बाफीकोट र सानीभेरी गाउँपालिकाबाट यो काम सुरु गरेको भएपनि यसलाई जिल्लाव्यापी रुपमै महत्वका साथ असघ बढाइने माओवादी केन्द्रले जनाएको छ । नागरिकमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved