नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 09, 2017 | 08:16:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली नोट छाप्ने मेसिनसहित एक जना पक्राउ गरेका छन् ।कञ्चन गाउँपालिका ६ घर भई बुटवल ११ बुद्धनगरमा बस्ने २१ बर्षीय सन्तोष मल्ल पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बुटवलले विहीबार पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्यो ।सन्तोषबाट हजार दरका १ लाख नक्कली नोट र १ लाख सक्कली नोट बरामद गरेको प्रहरीले जनायो ।  कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved