पूर्वी र पश्चिमी वायुका कारण दुई दिन मौसम बदली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 10, 2017 | 09:50:41 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण हिजो (शुक्रबार) र आज (शनिबार) देशको अधिकांश भागमा बदलीसँगै केही स्थानमा पानी पर्ने भएको छ ।काठमाडौं उपत्यकासहित देशको पूर्वी र पश्चिमी भेगमा बदलीसँगै बर्षत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो प्रक्रिया केही दिनसम्म जारी रहने बताइएको छ । नेपाल समाचरपत्र दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved