अर्का व्यवसायी पनि परे अपहरणमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2017 | 07:39:17 AM मा प्रकाशित

laxmi  sunrise bank

तुलसीपुरका एक ब्यवसायी जंगलमा मृत फेल परेके केही दिनमै अर्का एक ब्यवसायी अपहरणमा परेका छन् ।

तुलसीपुरका जग्गमा ब्यवसायी रत्नबहादुर बली बेपत्ता परेको २८ दिनपछि घोराही लमही खण्डको जंगलमा मृत अवस्थामा फेला परेको केहि दिनमे गत शुक्रबारतुलसीपुरस्थित बुटवल बस्त्रालयका सञ्चालक राजकुमार श्रेष्ठ अपहरणमा परेका छन् । ५ दिन अघि अपहरणमा परेको उनको अवस्था अज्ञात छ । नागरिकमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved