विशाखापट्टनमबाट आयो पहिलो रेल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2017 | 07:45:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली आयातकर्ताको बहुप्रतीक्षित विशाखापट्टनम – वीरगन्ज ड्राइपोर्ट पारवहन सेवा सुरु भएको छ । भारतसँग सम्झौता भएको ७ बर्षपछि विशाखापट्टनमबाट मालसामान लिएर नेपालको सिर्सियास्थित सुक्खा बन्दरगाहमा रेल आइपुगेको हो ।

नेपाली आयात – निर्याकर्ताले अहिलेसम्म प्रयोग गर्दैै आइरहेको भारतकै कोलकत्ता बन्दरगाहबाट वीरगन्जको ड्राइपोर्टसम्म रेलमार्गबाट सामान ढुवानी गर्दा धेरै समस्या झेल्नुपरेको भन्दै विशाखापट्टनम बन्दरगाहबाट पनि ढुवानीका लागि पारवहन सेवा दिन माग गर्दै आएका थिए । कारोबारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved