जागिर गयो, टिकट मिलेन

रासस

रासस

Jun 16, 2017 | 08:12:15 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहको निर्वाचनमा उठ्नका लागि खोटाङको दिप्रुङ गाउँपालिका ४ बतासेस्थित जनता माविका शिक्षक बन्त राईले वैशाख ५ गते पदबाटा राजीनामा दिए ।

कांग्रेस समर्थक शिक्षक राईले दिप्रुङ गाउँपालिका प्रमुखमा उठ्नका लागि अन्तिम समयसम्म टिकटका लागि लावी गरे मन मिल्ने नेता साथीको सरसल्लाहमै उनले छदाखाँदाको जागिर छाडेर पुर्णकालिन राजनीतिको मैदानमा आएका थिए ।तर, टिकट लिने दिनेक्रममा कांग्रेसभित्रकको कडा प्रतिष्पर्धामा उनी पछि परे। नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved