स्थानीय तहको संख्या थप्ने सहमति

रासस

रासस

Jun 16, 2017 | 08:15:23 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निार्वचनअिघ नै स्थानीय तहको संख्या थप गर्ने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार विहान बोलाएको सत्ता पक्ष र राजपाबीचको बैठकमा यो सहमति भएको हो ।

असार १४ गतेका लागि तोकिएको प्रदेश नबरको २ को निर्वाचन केही समय सारेर चुनावअघि नै संख्या थप गर्न नेपाली कांग्रेस माओवादी केन्द्रसहितका दलहरुले  प्रतिवद्धता जनाएका छन् । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved