फास्टट्रयाकको डीपीआर के गर्ने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 18, 2017 | 08:43:17 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंसंग तराई जोड्ने वैकल्पिक दुतमार्ग फास्टट्रयाक निर्माण कार्य अघि बढाउनको लागि नेपाली  सेना कार्यक्षेत्रमा खटिएको छ ।फास्टट्रयाक निर्मार्ण र ब्यबस्थापनको जिम्मा आफ्नो काँधमा आएपछि सेना फिल्डमा खटिएको नेपाली सेनालेले जनाएको छ ।

हामी फास्टट्रयाक निर्माणका लागि शुरुआथी चरणमा छौं, नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कठायतले भन्नुभयो । शुरुवात चरणको क्रममाा रहेकाले ट्रयाक खोलीकेको सडकको बर्तमान अवस्था कस्तो छ भनी बुझ्न ेनवा कार्यक्षेत्रमा खटिसकेको छ ।प्रवक्ता कठायतले भन्नुभयो । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved