विखण्डकारी’ तत्वहरु सक्रिय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 19, 2017 | 06:54:23 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानसेनापति राजेन्द्र क्षेत्रिले बर्तमान तरल परिस्थितीको फाइदा उठाउँदै केही विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्व सक्रिय रहेको बताएका छन् ।

यस्तो अवस्थाको समाधान राजनीित तहबाट नै हुनुपर्ने बताउँदै उनले भने, संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पुरा गनै नेपाली सेना कदापी पछि हट्ने छैन ।यस्ता तत्माथि नेपाली सेनाले समेत आफ्नो नजर राखेको पनि पधानसेनापातिले बताए । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved