अमेरिकाबाट ४ बुद्ध मुर्ति फिर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 19, 2017 | 07:01:16 AM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न समयमा अमेरिकामा पुर्याईएका ४ बुद्ध मुर्ति फिर्ता ल्याईएको छ ।अमेरिकाको एक निजी संग्रालयमा राखिएका १५ औँ शताब्दीका मारविजय बुद्ध १५ औँ शताव्दीको स्थानक अमोघपास लोकेश्वर १६ औँ शताब्दीको स्थानक अमोघपास लोकेश्वर र १७ औँ शताब्दीको मञ्जुश्री मुर्ति छन् ।

चारै मुर्ति पुरातत्व विभागले आईतबार राष्ट्रिय संग्रालय छाउनी पठाईएको छ । विभागका अनुसार मुर्ति संकलनको ब्यक्तिगत ईच्छपत्रअनुसार नेपालमा मुर्ति आएको यो पहिलो घट्ना हो । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved