किन कर फछ्र्यौटका पदाधिकारीलाई पक्राउ पुर्जी जारी गरियो ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 19, 2017 | 07:27:20 AM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका दुईै पदाधिकारीलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ । २०७१ सालमा तत्कालिन अर्थमन्त्री डा. रामशरण हमतले उक्त आयोग गठन गरेका थिए ।

अख्तियारले तत्कालिन अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पक्राउ पुर्जी जारी गरेको हो । आयोगले २१ अर्ब कर मिनाहा दिएको बारे बुझ्न पटक पटक ताकेता गर्दा पनि उनीहरु उपस्थित नभएपछि प्रहरीलाईै पत्र लेखेको आयोग स्रोतले जानकारी दिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved