कांग्रेस र विप्लवको पनि तालमेल !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 19, 2017 | 07:41:18 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तह निर्वाचन खारेजीको माग गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता थबाङ गाउँपालिकाको निर्वाचनमा भने सहभागी हुने भएका छन् ।

उक्त पार्टीको स्थानीय कमिटीको सहमतिमा नेताहरुले आईतबार गाउँपालिकाको अध्यक्षसहित पदमा मनोनयन दर्ता गराएका छन् ।निर्वाचन आयोगमा दल दर्ता नभएकाले उनीहरुले स्वतन्त्र उम्मेदवारीको रुपमा निर्वाचनमा भाग लिएका हुन् ।  कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved