एउटै पदका लागि भिड्दैछन् अामा छोरी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 20, 2017 | 08:19:12 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहको निर्वाचनका लागि खोटाङमा फरक पार्टीबाट एउटै पदमा आमा छोरी चुनावी मैदानमा उत्रिएका छन् ।बाह्रपोखरी गाउापालकिा ३ साउनचौरमा दलित महिला सदस्य पदमा आमा र छोरीले मनोनयन दर्ता गराएको हुन् ।

आमा मनमाया बिक र छोरी अनिता बिकले मनोनयन दर्ता गराएका छन् ।साकिको साउनेचौर ५ की आमा मनमायाँलाई नेपाली कांग्रेसर छोरी अनितालाई नेकमा माओवादी केन्द्रले वडा सदस्यमा टिक दिएको हो । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved