एउटै पदमा एमालेका दुई उम्मेदवार भएपछि…

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 20, 2017 | 08:25:38 AM मा प्रकाशित

laxmi  sunrise bank

बर्दियाको राजापुर नगरपालिका ४ को अध्यक्षमा एमालेबाट दुई जनाले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् ।एमाले केन्द्रीय समितिले कमला सहानी र विकास जिसीलाई अध्यक्ष पदमा उम्मेदवारीको पत्र दिएपछि दुवैले उम्मेदवारी दर्ता गराएका हुन् ।

पार्टीको पत्र वा दुवैको सहमति हुन नसके पहिले दर्ता गर्नेको कायम गरी दास्रोको बदर हुने राजापुर नगरपालिकाका निर्वाचन अधिकृत गन्जबहादुर एमसीले जानकारी दिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved