उजुरीका चाङैचाङः सुनुवार्इ हुने कहिले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 20, 2017 | 08:31:33 AM मा प्रकाशित

laxmi  sunrise bank

शान्ति सम्झौताको महत्पुर्ण पाटोका रुपमा रहेको द्धन्द्धकालीन मुद्धा टुङ्ग्याउन गठित सत्य निरुपण र बेपत्ता आयोग उजुरीका ठेली मात्रै लिएर बसेको पठाईएको छ ।

सत्य निरुपण आयोगका पदाधिकारीबीच केही समय झगडा गर्दैमा समय वितेको र बेपत्ता अयोगले पनि केही समय झगडा गरे पनि आवशयक एैन लामो समयदेखि संशोधन हुन नसक्दा कामहरु लठिबज्र अवस्थामा रहेका छन् ।

दुवै आयोगका म्याद विगतमा १ बर्षका लागि थपिएका बव करिव ७ महिना मात्रै बाँकी रहेको छ ।पीडकलाई कारवाहीका लागि आवश्यक पर्ने एैन लामो समयदेखि संशोधन हुन नसक्दा ६१ हजारभन्दा बढी दर्ता भएका उजुरीहरु सुनुवाईको प्रतीक्षामा रहेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved