एसियन प्रिमियर लिगमा अन्डर्रवर्ल्ड : म्याच फिक्सिङको आशंका ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 20, 2017 | 08:57:16 AM मा प्रकाशित

laxmi  sunrise bank

विवादका बीच गत सोमबारदेखि नेपालमा शुरु भएको एसियन प्रिमियर लिग रहस्यमी बन्न पुगेको छ । एक्कासी नेपालमा गर्न लागिएको यो क्रिकेट प्रतियोगिताप्रति प्रहरीले निगारनीसमेत शुरु गरेको श्रोत बताउँछ । 

लिगमा म्याच फिक्सिङको आशंकामा प्रहरीले निगरानी बढाएको हो। श्रोतका अनुसार यसको आयोजक बाहिर आउन चाहेको छैनन् । भारतको चण्डिगढस्थित अल्टिमेटम स्पोर्टस् म्यानेजमेन्टल प्रतियोगिता आयोजना गरेको हो । 

२० ओभर यस प्रतियोगितामाा ६ वटा क्लब आवद्ध छन् । यस लिगमा श्रीलंकाका पुर्वकप्तान तिलकरत्ने दिलसान बाहेक अन्य नाम चलेका खेलाडी नभए पनि यसलाई एसियाकै क्लबस्तरको खेल भनिएको छ । दुई साता अघि अन्नपुर्ण होटलमा खेलाडीको अक्सन गरिएको थियो, यो खबर आजकोदृष्टि साप्ताहिकमा छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved