सरकारी गाडी दुरुपयोग : सरकारी गाडीमा निजि नम्बर प्लेटको प्रयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 22, 2017 | 07:52:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सुरक्षाका कारण देखाउँदै सयौं सरकारी गाडी रातो निजी प्लेट राखेर सञ्चालन गरेको पाईएको छ । निजी नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीसधानको सदुपयोग वा दुरुपयोग भएको छ भन्नेवारे कुनै निकायले अनुगमन गरेको छैन । 

गृहमन्त्रालयका एक बर्षयता दुईसय भन्दा बढि सवारीसाधनलाई निजी नम्बर प्लेट राखेर प्रयोग गर्न दिएको छ । संवैधानिक निकाय तथा प्राय स् सबै मन्त्रालयका उच्च अधिकारीले रातो नम्बर प्लेट प्रयोग गरेको आजको नागरिक दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved