एउटै पदमा बाबु-छोरोको भिडन्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 23, 2017 | 08:37:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सुरुमा एउटै पदमा बाबु छोराले फरक फरक पार्टीलाई भोट माग्दै हिंड्दा धेरैले पत्याएनन् ।  वास्तविकता त्यस्तै भयो ।अन्तिम नामावलीमा प्युठान नगरपालिका ९ को वडाध्यक्षमा कांग्रेसबाट ६४ बर्षीय भतरबाहदुर केसी र राप्रपाबाट ४१ बर्षीय बाचुन केसीले उम्मेदवारी दिए ।

छुट्टा छुट्ट्र निर्वाचन चिन्हमा एकधारका बाबु छोरा भोट मग्दा धेरैजना दंग छन् । सहमतिमा गरेर अघि बढ्ने प्रयास भए पनि कुरा नमिलेपछि बाबु छोरा नै उम्मेदवार बनेर निर्वाचन प्रचारमा लागेका बताउँछन् ।कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved