चीन जोड्ने सडकका लागि ६० करोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 23, 2017 | 09:05:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका मानिएको सुकेटार ओलाचुङगोला टीपतालपास सडक खण्डका लागि बहुँबर्षीय ठेक्कामार्पत काम अगाडी बढाउन अर्थ मन्त्रालयले झन्डै साढे ६० करोड रुपियाँ निकासा गरेको छ । 

अर्थ मन्त्रालयले भोतिक पुर्वाधार तथा याताया मन्त्रालयलाई बहुवर्षीय ठेक्का गर्नका लागि उक्त रकम निकासा गरिदिएको हो, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved