खेल आवरणमा गम्भीर अपराध ! को-को परे पक्राउ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 23, 2017 | 09:16:47 AM मा प्रकाशित

laxmi  sunrise bank

खेलाडी र खेल पदाधिकारी बनाएर क्यानाडा लैजान्छु भनी ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघका पुर्वमहासचिव लोकबहादुर शाही पक्राउ परेका छन् । 

नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्वगोलकिपर शाही नेपाल आईस हक्की संघको अध्यक्षसमेत हुन् । खेलाडीको आवरणमा मानव तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ पर्ने शाही खेल क्षेत्रका तेस्रो ब्यक्ति हुन् । 

यस अगाडी गैरखेलाडीलाई खेलाडी बनाएरु बेलायत र कोेरिया पठाउन सक्रिय रहेको अभियोगमा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनारायण गिरी पक्राउ परेका थिए ।आजको नागरिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved