सशक्त आन्दोलन गर्ने तयारीमा राजपा , सरकारलाई दिएको समर्थन फिर्ता लिदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 25, 2017 | 07:45:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ ।

बर्तमान सत्ता गठबन्धनसँग दुई पटक तीन बुँदे सहमति भएपनि कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ ।

राजपाका प्रवक्ता कृष्णा सिंहले असार १४ गते पछि सरकारबाट समर्थन फिर्ता हुने बताएको  आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved