यी हुन मतदानको क्रममा मृत्यु भएका ५ जना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 29, 2017 | 09:09:41 AM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न जिल्लामा बुधबार मतदानका लागि गएका पँच जनाको मृत्यु भएको खबर आजको कान्तिपुरमा खबर छ ।

मृत्यु हुनेहरुमा,
-उदयपुरको बेलका नगरपालिका ३ सातपत्रेका ७० बर्षका श्रीलाल चौधरी रहेका छन् । उनको मतदान गरेर फर्कने क्रममा लडेर मृत्यु भएको हो ।

-पाल्पाको बगनासकाली गाउँपालिका ६ अन्तर्गत यम्घाको लाम्दीमा ८४ बर्षीय पूर्णचन्द्र भट्टराईको मृत्यु भयो । उनले भोट हाल्न पाएनन् ।

-बगनासकाली गाउँपालिका १ चिर्तुङधारामा ६२ बर्षीय कृष्णकुमारी कुमालको मृत्यु भएको छ ।

-निस्दी गाउँपालिका ६ सातदोबाटठो टोलस्थित अर्चले मतदान केन्द्रमा ७४ बर्षीय लीलबहादुर सुनारको मृत्यु भएको छ ।

-दमकमा ८२ बर्षका नरेन्द्र भण्डारीको मृत्यु भएको छ । उनको भोट हाल्ने पालो आउन लागेको थियो । तर विवरण रुजु गर्दागर्दै एक्कासी ढले 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved