एकै दिन ५ करोडको दहि खाए उपत्यकावासीले

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 30, 2017 | 07:46:23 AM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ । असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको छ ।

असार १५ मा दही र चिउरा खानैपर्ने नेपाली संस्कार छ । त्यसैले यो दिन सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग हुने गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर  छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved