६३ वर्षीय बाल दुराचारी अल्बर्ट फ्रेड प्रहरी खोरमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 01, 2017 | 07:37:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दूराचारको आरोपमा ६३ बर्षीय जर्मन नागरिक अल्बर्ट फ्रेड क्लिनिकेलाई पक्राउ गरेको छ ।उनले नेपाली नाबालकहरुलाई खानेकुरा र विभिन्न सामान दिई प्रलोभनमा पारी यौन दुराचार गरेको अनुसन्धानले देखाएको छ ।

अल्बर्ट २३ बर्षदेखि नेपाल आउने जाने गरिरहेका थिए । पछिल्लो १५ वर्षयता भने उनले बारम्बार नेपाल, श्रीलंका र भारतको भ्रमण गरिरहेको देखिन्छ ।उनको भ्रमणको उद्देश्य नै बालकहरुलाई फकाउनु र उनीहरुमाथि यौन दुराचार गर्नु रहेको आशंका छ । कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved