पारदर्शी बन्दै भन्सार, अब ‘गेट इन्ट्री नोट’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 01, 2017 | 07:42:10 AM मा प्रकाशित

laxmi  sunrise bank

वीरगन्ज भन्सार कार्यालयले गेट इन्ट्री नोट प्रणाली लागू गर्ने भएको छ ।कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार यार्डस्थित ३ नम्बर गेटमा बुधबारदेखि अनलाइन प्रणाली लागू गर्ने गरी आवश्यक गृहकार्य थालिएको छ ।

अनलाइन प्रणालीमा भन्सार यार्डमा कति नम्बरका मालबाहक सवारीले के के सामान बोकेर प्रवेश गरे भन्ने जानकारी मिल्छ । मालसमामानको परिमाण र विवरण पनि यकिन हुनेछ । कान्तिपुर दैनिकमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved