अब एकैपटक ठूलो मात्रामा पेट्रोलियम पदार्थको मूल्य बृद्धि नहुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 01, 2017 | 08:39:39 AM मा प्रकाशित

laxmi  sunrise bank

अब एकैपटक ठूलो मात्रामा पेट्रोलियम पदार्थको मूल्य बृद्धि नहुने भएको छ । पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण कोष कार्यविधि तयार भएर कार्यान्वयनमा आएको छ ।

यो कार्यान्वयनसँगै अब अन्तर्राष्ट्यि बजारमा तेलको मूल्य उच्च रुपमा बढ्यो भने पनि नेपालमा भने सो अनुसार मूल्या नबढ्ने भएको छ छ । यस्तो अवस्थामा लाग्ने घाटा कोषको रकमबाट बेहोरिनेछ ।

अब एक पटकमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य २ प्रतिशत भन्दा बढी नबढ्ने भएको छ । ग्यासको भने प्रतिसिलिन्डर २५ रुपैयाँ मात्रै बढाउने पाइने भएको पनि उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved