अब के गर्छन् मलेसियामा काम गर्दै आइरहेका गैरकानुनी नेपाली कामदार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 02, 2017 | 08:35:00 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियाले गैरकानुनी आप्रवासी कामदार खोजी गर्न धरपकड अभियान थालिएको जनाएको छ ।मलेसयिाले गैरकानुनी कामदारलाई दर्ता भई ई कार्ड (इन्फेर्समेन्ट कार्ड) लिन गत फेव्रुअरी १५ देखि जुन ३० सम्मको समयावधि दिएको थियो ।

हजारौं नेपाली पनि मलेसियामा गैरकानुनी रुपमा बसिरहेको बताइएको छ । तर यसकन तथ्यांक सार्वजनिक भएको छेन ।गैरकानुनी रुपमा बसेकाहरु समातिन्छन्, उनीहरुलाई कालोसूचीमा राखिनेछ र डिपोर्ट गरिनेछ । अध्यागमनका महानिर्देशकको भनाई उद्धृत गर्दै मलेसियाली एक अंग्रेजी दैनिक पत्रिकाले अनलाइन संस्करणमा उल्लेख गरेको छ । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved