फुलिङ नगरपालिका ३ मा आफ्नै दाजुलाई हराएर युवराज बराल वडाध्यक्ष बेनका छन् ।उनले सहोदर जेठा दाजु राम बराललाई ७ मतले पराजित गरेका हुन् ।वडामा उनीमात्रै कांग्रेसबाट विजयी बनेका हुन् ।अरु सबै सदस्य एमालेबाट निर्वाचित भएका छन् । कान्तिपुरमा खबर छ ।