अबदेखि सडकमा पनि सवारीसाधन चलाएर देखाउनु पर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 03, 2017 | 08:26:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सवारी चालक अनुमतिपत्र लाईसेन्स का लागि अब सडक परीक्षा अनिवार्य गरिने भएको छ । प्रयोगात्मक परीक्षा ट्रायलमा उत्तीर्ण भएपछि अब सडकमा पनि सवारीसाधन चलाएर देखाउनु पर्नेछ ।

यदि सडकमा पनि गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न नसके लाईसेन्सका लागि अयोग्य मानिनेछ ।लेन अनुशासन, ट्राफिक बत्ती, टि बेल्टलगायत आधारभुत नियममा लापरबाही गरे लाईसेन्स पाईने छैन ।  कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved