
लाईसेन्स परीक्षामा अनियमितता गरेको भन्दै अख्तियार दुरपायोग अनुसन्धान आयोगले भेरी अञ्चल यातायात कार्यालय नेपालगन्जका १६ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले कार्यालय प्रमुख उपसचिव पवन सुवेदिसहित अधिकृतहरु सीताराम खनाल, डेकराज पोखरेल विष्णु साहनी र ध्रुव देवकोटाविरुद्ध मुद्धा दायर गरेको । कान्तिपुरमा खबर छ ।