अपेक्षित नतिजा दिलाउन नसकेको भन्दै राजीनामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 03, 2017 | 08:39:15 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तह निर्वाचनमा आफ्नो पराजयसंगै जिल्लामा पार्टीलाई अपेक्षित नतिजा दिलाउन नसकेको भन्दै गुल्मी कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले आईतबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

‘आफै उठ्ने निर्णय गरेर पराजित हुनु र पार्टीलाई पनि जित दिलाउन नसकेपछि पदमा बस्न उपयुक्त ठानिँन’ उनले भने – ‘जिल्ला समितिमार्फत स्वीकृतिका लागि केन्द्रमा पठाउने गरी राजीनामा दिएको छु’,  । कान्तिपुरमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved