पहिरोग्रस्त नारायणगढ-मुग्लिन : जोखिममा पैदलयात्रु पनि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 03, 2017 | 09:12:57 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिरोग्रस्त नारायणगढ मुग्लिन सडक खण्डमा पैदल हिँड्नु पनि जोखिमयुक्त भएको छ । उक्त खण्डमा पछिल्लो तीन दिनयता तीनजना पैदलयात्री सडकबाट  नदीमा खसेका छन् । 

तीमध्ये एकको शव फेला परेको छ भने एक बेपत्ता छन् । एकको सकुशल उद्धार गरिएको छ र साँघुरो सठकमा गाडी जाम भएका बेला ब्यक्तिले सावधानी नअपनाउँदा यस्तो घट्ना भएको प्रहरीको भनाई छ, यो खबर आजको नागरिक दैनिकमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved