त्रिविको चरम लापरवाही : १९५ उत्तरपुस्तिका नै हराए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 03, 2017 | 09:16:27 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्ण कार्यालयले स्नातकोत्तर तह पहिलो बर्षको परीक्षा दिएका एक सय ९५ जना परीक्षार्थीको उत्तरपुस्तिका हराइदिएको छ ।

धोबीचौरस्थित पब्लिक युथ क्याम्पसमा एमबीएस प्रथम बर्षको परीक्षा दिएका एकाउन्टिङ विषयको उत्तरपुस्तिका हराएको हो ।चैतमा परीक्षामा सहभागी तीन सय परीक्षार्थीमध्ये एक सय ९५ जनाको नतिजामा अनुपस्थित आएपछि रहस्य खुलेको छ ।

गत साता सार्वजनिक नतिजामा अनुपस्थित आउको घटनालाई परीक्षा नियनत्रण कार्यालयले सुरुमा गोप्य राखेर परीक्षार्थीलाई परीक्षामा हाजिर नगरेका कारण अनुपस्थित आएको र फेरी परीक्षा दिनुपर्ने बताएको आजको अन्न्पूर्ण पोस्टमा खबर छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved