नेपाली आकाशको अध्ययन तथा मूल्यांकन सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 04, 2017 | 09:05:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले हवाई सुरक्षाको क्षेत्रमा पछिल्लो समय उल्लेख्य सुधार गरेको दावी गरिरहेका बेला अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ)ले वृहत् अध्ययन तथा मूल्यांकन (अडिट) गर्ने भएको छ ।

आइकाओको दुइ सदस्यीय टोलीले मंगलबार (आज) देखि नेपाली आकाशको अडिट सुरु गर्दैछ । टोलीले असार २७ सम्म नागरिक उड्ययन प्राधिकरणसहित केही एयरलाइन्सहरुको अडिट गर्ने कार्यक्रम रहेको आजको कारोबारमा खबर छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved