देउवालाई महन्थ ठाकुरको घुर्की

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 05, 2017 | 08:18:28 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनता पार्टी राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान संशोधन गर्न नसक्ने भए सरकारालाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

मंगलबार अपरान्ह सिंहदरबार पुगेका ठाकुरले तीनबुँदे सहमतिबमोजिम संविधान संशोधन हुन्छ कि हुँदैन भनी सोधका थिए । देउवाले आफु त्यसेका लागि प्रयासरत रहेको जवाफ दिँदै केही दिन कुर्न आग्रह गरे पन ठाकुर असन्तुष्ट हुँदै निस्केको उच्च श्रोतले जनायो ।  कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved