७५ हजार म्यादी प्रहरीको बिदाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 06, 2017 | 08:31:28 AM मा प्रकाशित

laxmi  sunrise bank

लम्कीचुवा नगरपालिका ८ भलभंगा कैलालीका २० बर्षीय खड्गप्रसाद देवकोटा एक साप्ताहिकपत्रिकामा कार्यरत थिए । स्थानइि तह निर्वाचन सुरक्षाका लागि चैत २५ गते म्यादी प्रहरीमा भर्ना भएका उनी बुधबार बाहिरिए । ९० दिन म्यादी प्रहरीको जिवन जिएका उनले भने -‘फौजी जिवन अनुशासन चेन अफ कमानडले तान्यो तर, बाध्यता जानैपर्यो’, उनले भने -फौजी पेसा मन पराउने खडगप्रसादले म्यादी प्रहरी हुनुअघि नै प्रहरीको असई पदमा जागिर खाने प्रयास गरेका थिए । तर सफल हुन सकेनन् ।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि चैत २५ मा भर्ती गरिएका म्यादी प्रहरीलाई सरकारले बुधबार प्रमाणपत्र सहित विदाई गर्यो । २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी राख्ने विषयमा केही निर्णय भएन । कान्तिपुरमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved