३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 06, 2017 | 08:51:15 AM मा प्रकाशित

laxmi  sunrise bank

बहुचर्चित ३३ किलो सुन तस्करीका मुख्य आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको निर्णविरुद्ध सरकारी वकिल पुनरावेदन गएका छन् ।

सुन तस्करीमा संलग्न अरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनाविरुद्ध मुद्धा चलाएकाम १२ जनालई पक्राउ नै गरेर बुझाएको थियो जसमध्ये नौजना धरौटीमा छुटिसकेका छन् ।

फरार भनिएका अरु कोहि पनि अदालतमा हाजिर भएर धरौटी आदेशमा छुटिसकेको र केहीले छुट्ने आदेश पाईसकेको श्रोतले बतायो । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved