प्रमुखदेखि भान्छेसमेत एकैपटक सरुवा, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 07, 2017 | 08:30:34 AM मा प्रकाशित

laxmi  sunrise bank

अरनिको राजमार्ग अन्तर्गत कोटेश्वरदेखि भक्तपुरसम्मको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर ट्राफिक कार्यालयका ट्राफिक प्रहरी निरीक्षकको कमान्डमा रहेका ४४ जनालाई एकैपटक सरुवा गरेपछि बुधबारदेखि यहाँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेकोछ ।

यस सडकमा बढ्दो सडक जाम, जथाभावी पार्किङलगायतका समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न नसकेको भन्दै महाशाखाले त्यहाँ कार्यरत सबै ट्राफिक प्रहरीलाई सरुवा गरेको हो ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुखदेखि भान्छेसमेत एकैपटक सरुवा भएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved