घट्यो इँटाको मुल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 08, 2017 | 09:48:10 AM मा प्रकाशित

laxmi  sunrise bank

यस बर्ष यहाँ इँटाको मूल्य घटेको छ । उत्पादन बढी र विक्री कम भएकाले व्यापारीले इँटाको भाउ घटाएका हुन् ।गत बर्ष इँटाको साइज र गुणस्तरअनुसार प्रतिगोटा ११ देखि १६ रुपैयाँ पर्नेमा यस बर्ष भाउ घटेर ९ देखि १४ रुपैयाँमा विक्री भइरहेको छ ।

बढी उद्योग भएर उच्च प्रतिस्पर्धा र मागमा कमी आएकाले भाउ घटेको बताइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved