१ खर्ब २० अर्व रुपैयाँ आफुखुसी खर्च !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 09, 2017 | 07:40:29 AM मा प्रकाशित

laxmi  sunrise bank

भुकम्पपछिको पुननिर्माणका लागि दाता सम्मेलनम घोषणा गरिएका १ खर्ब २० अर्व रुपैयाँ विभिन्न राष्ट्रले आफुखुसी खर्च गरेको पाईएको छ ।

दुई बर्षअघि भएको दाता सम्मेलनमा घोषणा गरिएको ४ खर्ब १० अर्बसमध्ये ९ खर्ब २० अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयसंग सम्झौता गरेर सोझै खर्च गरिरहेको पाईएको हो ।

भुकम्पपछिको पुननिर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने पुननिर्माण प्राधिकरणको आकलन छ । कारोबारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved