राज्य र पार्टी सन्चालनमा पत्नी आरजु देउवा हावी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 09, 2017 | 08:00:35 AM मा प्रकाशित

laxmi  sunrise bank

जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री र पार्टी सभापतिको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ ।तर, पार्टीको मलु कमाण्ड सम्हालेयता देउवाको पुरानो टिम भत्कक्दै गएको छ भने नयाँलाई विश्वास गर्न नसक्दा मुलकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना वित्नक लाग्दासमेत उनले सचिवालय र सल्लाहार समुह बनाउन सकेको छैनन् ।

देउवाले आफ्नो सहयोगी समहु बनाउन नसक्दा राज्य र पार्टी सन्चालनमा पत्नी आरजु देउवा हाबी भएकी छिन् । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved