भरतपुर मतगणना विवाद: कहिले लाग्छ टुंगो ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 11, 2017 | 07:29:00 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचनको दुई महिना बित्न लाग्दा पनि भरतपुर महानगरको मत परिणामको अन्योल किनारा लागेको छैन । सर्वोच्च अदालतले सोमबारको सुनुवाई पनि सारेपछि अन्योल उल्टै थपिएको छ ।

सर्वोच्चमा भरतपुर मतगणना विवाद मुद्धाको सोमबार सुनुवाई तोकिएको थियो । न्यायधिशद्धय ओमप्रकाशर मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त ईजलाले साउन २ का लागि पेसी सारेको छ ।

यसअघि न्याधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त ईजलाले सोमबारका लागि पेसी सारेको थियो । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved