माओवादी केन्द्र चुनावमा हार्नुका पाँच कारण छन् : प्रचण्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 12, 2017 | 07:48:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले निर्वाचनमा तेस्रो स्थानमा सीमित भएपछि हारको कारण खोजी गर्न थालेका छन् । गाउँ गाउँमा सिंहदरबार, उज्यालो नेपाल आर्थिक बृद्धिदरलगायतका राम्रो काम गरेर पनि जनता समक्ष पुर्याउन नसक्नु हारको पहिलो कराण भएको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।

पार्टीले अपेक्षा गरे अनुसारको नतिजा ल्याउन नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुको ५ कारण रहेको निष्कर्ष निकाल्नु भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेको राम्रो काम जनतासमक्ष पुर्याउन नसक्नु, पार्टी एकता भए पनि संगठन सुदृढ नुहुनु, केन्द्रीय कार्यालयले हस्तक्षेपमकारी भुमिका निर्वाचन गर्न नसक्नु, एमालेले पैसा बाँड्दासमेत भण्डाफोर गर्न नसक्नु, प्रचारप्रसारमा पार्टी कमजोर हुनु नै निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकाल्नुभएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved