नारायणगढ-मुग्लिन सडकखण्डः यात्रुले पाए सास्ती, यसरी पोखे पीडा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 13, 2017 | 08:58:04 AM मा प्रकाशित

laxmi  sunrise bank

अस्पतालमा आमा भेट्न भरतपुर जान लागकेी तनहुँ किहुकी मिठु सिग्देल  नारायणगढ मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो गएका कारण बाटौमै अलपत्र पर्नुभएको छ ।

अन्तिम अवस्थाकी आमको मुख हेर्न हिंडे पनि चार किलोमा पहिरो गएपछि यहाँ बाटोमै अलपत्र पर्नु भएको हो ।सडक नखुलेपछि उहाँले आक्रोशित हुँदै भन्नुभयो, यात्रुले यस्तो सास्ती पाउँदा केही नगर्ने सरकार किन चाहियो हामीलाई । लामो प्रयासपछि राति बाटो खुलेपछि उहाँ त्यसतर्फ जानुभएको छ ।  अन्नपुर्णपोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved