नेपाल हुँदै मानसरोवर जाने बढे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 13, 2017 | 09:14:54 AM मा प्रकाशित

laxmi  sunrise bank

छिमेकी मुलुक चीन र भारतबीच भुटान र चीनको सीमाक्षेत्र दोकलाङको विषयलाई लिएर सम्बन्ध चिसिएपछिको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपालमा पनि देखिन थालेको छ ।

कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्रीले प्रयोग गर्ने आफ्नो भुभागतर्फको बाटो चीनले बन्द गरेपछिको प्रभाव नेपालमा परेको हो । नेपालतर्फ भएर मानसरोवर गर्ने भारतीय पर्यटककको संख्या बढेको मानसरोवर केन्द्रित सेवा सञ्चालन गर्दै आएका ब्यवसायीको अनुभव छ ।  नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved