राजधानीमा जामैजाम : के भन्छ ट्राफिक प्रहरी ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 13, 2017 | 09:26:49 AM मा प्रकाशित

laxmi  sunrise bank

ट्राफिक प्रहरी भन्छ मुग्लिन नारायणगढमा आएको पहिरोका कारण केही दिन यता राजधानीमा आचक्ली जाम हुन थालेको हो । 

उपत्याकावासीलाई काठमाडौंका सडकमा टेक्नेवित्तिकै सडक जाममा पर्नु दैनिकीजस्तै बनेको छ । केही दियता यो क्रम आचक्ली बढेको छ । 

आखिर किन होला ? 

काम विशेषले आफ्नो घरबाट निस्कनु पर्दा पुग्नुपर्ने समयभन्दा १ देखि ३ घण्टा अगावै हिंड्नुपर्ने बाध्यता हुन थालेको छ । उपत्यकामा बढेको सवारी चाप, साँघुरो सडकको मर्मत तथा विस्तारलगायतका कारण यहाँ यात्रा गर्ने आम मानिसले ट्राफिक जामको हैराजनी खेपिरहेको छन। यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved