जलबिद्युतमा चिनियाँ कम्पनीको बदमासी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 14, 2017 | 07:45:29 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट थप विधुत ल्याउन सबैभन्दा महत्वपुर्ण मानिएको ढल्केशर २२० केभी सबस्टेसन निर्माण गत मंसिरमै सम्पन्न हुनुपर्दथ्यो । ठेकेदार सन्टे«ल चाइना पावर ग्रिड ईन्टरनेसनलका प्रतिनिधि फाङले तत्कालीन उर्जामन्त्रीसमक्ष बाचा गरे पनि ७ महिना वितिसक्दासमेत पुरा भएको छैन ।

पटक पटक समय र लागत थपिदै गएको १४ मेगावटको कुलेखानी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनाको ईलेक्टोमेकानिकलको काम चिनियाँ कम्पनीले सम्पन्न नगर्दा निर्माण सुरु भएको १० बर्ष वितिसक्दा पनि पुरा हुन सकेको छैन । कारोवारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved